Play all audios:
नेपालबाट पैसा पठाउन नपाउँदा विदेशमा रहेका, पढाइ पूरा गरेर पनि स्वदेश नफर्किएका विद्यार्थी र घुम्न गएका नेपाली अलपत्र परेका छन् । कोभिड–१९ भाइरस संक्रमणका कारण सरकारले सबै राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि यस्तो समस्या देखिएको हो ।