अर्थ / वाणिज्य

अर्थ / वाणिज्य

Play all audios:

Loading...

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बजेटबिनै नौमुरे जलविद्युत् कार्यालय उद्घाटन गरेका छन् । प्यूठानको सीमासँग जोडिएको अर्घाखाँचीको सितगंगा नगरपालिका–७ तामातालमा रहेको आयोजनाको कार्यालय उद्घाटन


गर्दै रायमाझीले आगामी आर्थिक वर्षमा बजेट पारेर काम अगाडि बढाइने बताए ।