पाण्डे आमरण अनशनमा

पाण्डे आमरण अनशनमा

Play all audios:

Loading...

काठमाडौ — सामाजिक सद्भाव कायम राख्ने संविधान जारी होस् भन्दै कांग्रेसका पूर्वसांसद शंकर पाण्डे मीनभवनमा आमरण अनशन बसेका छन् । बिहीबार ११ बजेदेखि अनशन बसेका उनले पानी मात्रै खाएका छन् ।


<?xml encoding="UTF-8"??> उनलाई साथ दिन पार्टीका अन्य नेताहरू पनि रिले अनशनमा बस्ने गरेका छन् । शनिबार कांग्रेस हरिबोल भट्टराई र रामजीवन सिंह रिले अनशनमा बसेका थिए । प्रकाशित


: जेष्ठ १४, २०६९ ००:०० पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक


न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु


सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com