Play all audios:
धनकुटा — यातायात व्यवसायी संघको अनिश्चितकालीन बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा शुक्रबार बिहानैदेखि यातायात ठप्प रहेको छ । <?xml encoding="UTF-8"??> बिमा,
रुट निर्धारण व्यवस्थापन लगायत माग राख्दै व्यवसायी संघ तथा अन्य यातायातसम्बन्धी तीन संगठनले संयुक्त बन्द गराएका हुन् । कोसी राजमार्गको धरान धनकुटा सडक खण्ड भएर संखुवासभा, भोजपुर, तेह्रथुम
लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन चलेका छैनन् । यातायात सञ्चालन नहुँदा कयौं स्थानमा यात्रुहरू अलपत्र परेका छन् । धनकुटा सदरमुकाम तथा लेगुवा, सिधुवा लगायतका स्थानमा यात्रुहरू अलपत्र
परेका छन् । प्रकाशित : श्रावण २६, २०६९ १३:२२ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय
दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्
» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com