फेरीमा मजदुरको लापरबाही

फेरीमा मजदुरको लापरबाही

Play all audios:

Loading...

ओखलढुंगा — यहाँबाट खोटाङ जोड्ने जयरामघाटस्थित दूधकोसीमा सञ्चालित फेरी विवादपछि मजदुरमा लापरबाही बढेको छ । स्थानीयले टेन्डरमार्फत सञ्चालन गरेको ड्रमसँगै सञ्चालनमा आएको फेरीमा विवाद भएपछि चल्न


सकेको छैन । <?xml encoding="UTF-8"??> ड्रम सञ्चालकले सरकारी गाडीबाहेक अरूलाई तार्न नदिने र ड्रमबाटै तार्नुपर्ने अडान राखेका छन् भने मजदुरले आफ्नो पेसा संकटमा पर्ने भन्दै


सीधै गाडी तार्न नदिने र कम्तीमा सामान अनलोड हुनैपर्ने नियम राखेका छन् ।यसरी मजदुरको मनोमानी बढ्न थालेपछि यात्रु तथा उपभोक्ता भने मारमा परेका हुन् । जयरामबाट खोटाङ जाने कुनै पनि सवारीको सामान


अनिवार्य जयराममा उतार्नुपर्ने र मजदुरले महँगो भाडा लिएर पुनः लोड गराउने काम जबर्जस्ती गर्न थालेपछि दैनिक उपभोग्य वस्तुको मूल्यसमेत दोब्बर भएको स्थानीयवासी बताउँछन् । 'यदि यस्तो नियम


नराखे दुई सय मजदुरको रोजीरोटी खोसिन्छ,' थाक्ले ९ जाक्माका प्रतापसिंह राईले भने, 'सरकारले कि सबैलाई रोजगारी दिन सक्नुपर्‍यो ।' यहाँका मजदुरहरूले एउटै झोलाको दुई सयसम्म असुल्ने


गरेको एक यात्रीले बताए । प्रकाशित : पुस ९, २०६७ ०७:१० पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com