Play all audios:
कांग्रेस सभापति सुशील कोइराला केही दिनअघि भक्तपुरमा आयोजित स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा जाँदा कार्यक्रमस्थल घरको दोस्रो तला उक्लन सकेनन्। श्वासप्रश्यास सम्वन्धी समस्याले सिंढी उक्लन
नसकेपछि कार्यक्रमनै भुइँतलामा सारियो।