Play all audios:
रोयल च्यालेन्जर्स बेंगलोरले शनिबार इन्डियन प्रिमियर लिगमा राजस्थानलाई ७ विकेटले हराएको छ । बेंगलोरको यो छैटौं जित हो र १२ अंकसहित तेस्रो स्थानमा रह्यो । जितले उसको प्ले अफ खेल्ने सम्भावना
बढेको छ ।