Play all audios:
लमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११ जना सख्त घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको टाउकोमा गम्भीर चोट
लागेको छ ।