संरक्षणले भाइको चुनौती पन्छाए

संरक्षणले भाइको चुनौती पन्छाए

Play all audios:

Loading...

काठमाडौं — मायांका राणा र माहिका राणा चौथो सिटिजन बैंक खुला टेनिस प्रतियोगिताको महिला एकलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । <?xml encoding="UTF-8"??> मायांकाले विजिशा


श्रेष्ठलाई ६–४ र ६–१ ले तथा माहिकाले अनुष्का मल्ललाई ६–१ र ६–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । इरा राउत र विभूति कार्की अन्तिम चारमा पुग्ने अर्का दुई खेलाडी हुन् ।


इराले गंगा शर्मालाई ६–२ र ७–५ ले तथा विभूतिले रीतु गुरुङलाई ६–१ र ६–२ ले पराजित गरे । काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा संरक्षणभूषण वज्राचार्य आफ्नै भाइ


सम्यकभूषणलाई ६–० र ६–१ ले पराजित गर्दै क्वाटरफाइनल पुगे । कमल भण्डारीले स्टेफेनलाई ६–० र ६–१ ले पराजित गरे । दावा सोनाम शेर्पाले प्रनव खनालमाथि ७–५, ४–६ र ६–० को जित दर्ता गरे । यसैगरी


रेन्जन लामाले अनिल शाहीलाई ६–४, २–६ र ६–० ले, शक्ति शर्माले नवीन मगरलाई ६–३, २–६ र ७–५ ले, जितेन्द्र परियारले विजय महर्जनलाई ६–१ र ६–१ ले, सक्षम कार्कीले आवास मल्ललाई ६–४ र ६–३ ले तथा कुमार


अधिकारीले रञ्जन श्रेष्ठलाई ६–० र ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । प्रकाशित : वैशाख १४, २०७३ ०८:५३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com